नेपालमा california पाइने प्रजातिको quail अर्थात बट्टाई चरा पाइन्छ कि पाइदैन होला कृपया जानकारी गर्नुहोस्। नेपालपा पालिएको japanese quail अर्थात बट्टाई चराको प्रत्येक चल्लाको मुल्य कतिछ यो विषयमा पनि जानकारी गर्नुहोस्।