pratixa
Pratixa जी, टिमुर को ब्यबसयिक रुपमा ठूलो परिमाण मा खेती गरियेको छैन । नेपाल मा पनि ठुलो खपत भएको छैन । तर येस्को माग युरोप तिर भयेको देखिन्छ बिसेस गरि श्रृङ्गार को सामाग्री र सुगन्धित सामान बनाउन को लागि । हिमालयन बायो ट्रेड ले सल्यान मा उत्पादित टिमुर फ्रान्स निर्यात गर्न पनि सहयोग गरिरहेको छ । येहि कम्पनी लाई सोधे थप जान्कारी पाउन सकिन्छ । फोन नम्बर : 01-4386690