मलाई बाख्रा पालन सम्वन्धी business plan बनाउनु थियो ।।।सबै योजना दिमाग मा छ तर कसरी कपि मा उतार्ने भन्ने अन्योल भयो !! कोहि सङ्ग plan को format होला ???
व्यवसाय सुरुवात कसरी गर्ने व्यवसायी अनुसार फरक नै पर्ला । व्यवसायिक बाख्रापालन तालिम:: असोज १९ र २० गते हुँदै रहेछ, प्राङगारीक पाठशाला खुमलटार ललितपुर 01 5230577, 9823179065 ,9818962886 त्यता बुझ्ने सल्लाह भो ।