ब्यावसायिक मौरी पालन गर्दा धेरै घार हरु हुने भए के यी घरहरु संधै खुल्ला आकाशमै राख्न सकिन्छ कि कुनै छानो (ओतको) ब्यबस्था गर्न पर्ला कृपया जानकारी पाउ न?
खुल्ला आकाश मै गर्ने हो टेक जी
धन्यवाद सर