यो के हो र यस्को के छ दबाइॽ
के मा भएको घाउ हो? डा लाई देखाउनुस।
तपाईंले पठाउनु भयेको फोटो सफा छैन है
. जिउको तल्लो भागमा गाठो गाठो परेको खटिरा हो छालानै अलि तल झुक्याएको छ नेटमा हेर्दा नडोज डरम्याटिस सँग मिल्छ। के हुनसक्ला यसको उपचार