मैले लगाएको लौकामा फल अडियन के गर्न सकिन्छ ?
फल नअडिने विभिन्न कारण जस्तै खाद्य तत्वको कमि, बिरुवालाई तनाव हुने कारणले पनि हुन सक्छ। त्यसैले, Multimicro 1 @ 1ml/l र mammoth spa 1ml/l पानीमा मिसाएर स्प्रे गरि दिनुस न है।