आँप जब छिप्पिदै जान्छ अनि यसरी बोटमै आफै फुटेर जान्छ के भएको होला जानकारी पाउ न हजुर।
पानी एकै नास नभयेर हो। कुनै बेला सुक्खा हुने अनि फल फल्ने बेलामा पानी पर्यो भने येस्तो हुन्छ । पानी सुख्खा मौसममा पनि लगातार हाल्ने गर्नु होला अनि फल लागेपछि बोरोन spray गर्नु होला
धन्यवाद सर