हाम्रो गाँउको सबै किसन बाँदरबाट पीडित छ्न यसको उपाय के होला?
फुरिन्जी शेर्पा
Posted on
: September 21, 2018
सर, यो ठूलो समस्या हो । जैविक रोक्थाम को विधि अनुसार मोलासेस घाँस लगायेर बादर नियन्त्रण गर्न सकिन्छ । यो सम्बन्धी पढ्न येहि एप को कृषि पुस्तकालयमा घाँस खेती छ, त्य पढ्नु होला