चल्ला हरु Fowl pox बाट बन्द भएका आँखा खुल्छ कि खुल्दैन
चल्लाले खान छोडिसकेको अवस्था र पुरै रोगग्रस्त भइसकेको भए गाह्रै पर्ला । कोही जानकार कृषक मित्रहरुको कमेन्टको प्रतीक्षा गर्नुहोला ।