तरकारी वालिमा चिप्ले किराले निकै असर गरेको छ? यस किराको नियन्त्रण कसरी गर्न सकिन्छ होला ??
नुन पानी किरा माथि नै हल्नु होला । पुर्ण नियन्त्रण विधि कृषि पुस्तकालय भित्र समावेस गरिने छ।
अथवा metaldehyde नामक चारो बिशादिको प्रयोग समेत गर्न सक्नु हुन्छ।