सर मैले भदौमा मेन्डुला घास लगायको अझै उम्रेको छैन कति दिनमा बिरूआ उम्रनछ र यसको बिउ पहाडमा रोप्न पहाडमा कुन महिना देखि कुन महिना सम्म लगाउन सकिन्छ र यो घास कुन महिना देखि कहिले सम्म घास काट्न मिल्छ बताई दिय आभारी हुने थिय
यो जेठ तिर रोप्नु पर्ने हो। अहिले उमार्न polybag प्रयोग गर्नुस
के कसरी पोलि बेयाग बनाउने कृपया बताई दिनुस न