सर मैले २बर्ष अगाडी केही बोधिचित्त का बिरुवा लगायको थिय अहिले पात म किरा लगेको छ । यो कुनै रोग हो कि होइन जनकारि पाउन पाय आभारी हुने थिय । मेरो घर पर्बत जिल्ला जलजल गाउँ पालिका।
जाडो सिजनमा पात यस्तो हुँदै झर्ने गरियेको पाइयेको छ । यो सामान्य हो
हस धन्यवाद सर