किम्बु घाँस को डाठ सारेको पालुवा सङै फल पनि लाग्यो ??के त्यो डाठ को पलुवा ठुलो हुन्छ को मर्छ???
फल टिपेर फाल्नु होला, फलले त्यसको बढ्ने क्षमता कम गर्छ