फल लागेर यो अवस्थामा आइपुग्दा टमाटर यो किसिमको डढुवा रोगले गर्दा बोटै मर्न थालेको छ । यस्को उत्तम उपचार के होला.? तपाईको प्रतिक्रियाको लागि धन्यबाद!
बोटको घनत्व कम गर्नुस, हवा राम्रो सङ खेल्ने भयो भने यो रोग नै लग्दैन। एउटै औजार रोगी र स्वस्थ बोटमा प्रयोग नगर्नुस। dithane m45 २ मि लि प्रती लिटर प्रयोग गर्नु होला
काटछाट राम्रो सङ गर्नुस, Thiophanate methyl 70% WP (kingsin M) @ 2ml/l पानीमा मिसाई स्प्रे गर्न सक्नु हुन्छ।