नमस्कार हजुर। आधुनिक बाख्रा पालन गर्न चाहन्छु । यस्को लागि राम्रो घाँस पनि छ ठाउँ पनि छ। बाख्रा 20 जति पाल्दै आयको हो । यसैलाई आधुनिक गर्न चाहन्छु । सरकारबाट के कस्तो सहयोग हुन्छ। जानकारी पाउन सकिन्छ ।
अहिले सहयोगको सम्पुर्ण जिम्मा स्थानीय तहलाई दिइयेको छ र केन्द्रिय सरकारको निर्णय बाहेक अरु सबै कुरा गाउपालिका वा नगरपालिकाले तय गर्ने हुनाले तपाईंले अफ्नो वार्ड कार्यालयमा सम्पर्क गर्नु पर्ने हुन्छ । केन्द्र बाट अहिले सहुलियत दरमा रिण दिने कार्यक्रम छ जसको बारे नजिकको बैंकमा बुज्न सकिन्छ