म झापामा बस्छु बाख्रा पालन गर्दै र पुन अन्य जातका बाख्रा पनि पाल्न इच्छा छ यस सम्बन्धी तालिम मा सहभागी हुँदा अझै विस्तृत जानकार पाउन सकिन्छ कि भनेर जानकारीका लागि अपेक्षारत छु ।
9841485585 सुरज जि बालाजु मा सम्पर्क गर्नु होला