मेरो घर कैलाली जिल्ला मा पर्छ मैले हेल्स्तेन जातको गाई पालन गर्ने तयारी गर्दै छु तराई का लागि यो जात को गाई कत्तिको उपयुक्त होला किर्पया सुझावका लागि आभर पर्कत गर्न चाहान्छु