म निजामती कर्मचारी हुँ , अबको २ बर्ष पछि म स्वेच्छाले राजीनामा दिने मनस्थितिमा छु । त्यसपछि म आफ्नै गाउँमा बहुउद्देश्यीय कृषि फर्म खाेली करिब २०० विघा जग्गा भाडामा लिइ तरकारी खेती , गाई पालन , बंगुर पालन , कुखुरा पालन लगायत विभिन्न ब्यवसाय गर्ने साेचमा छु , त्यसका लागि कृषि ऋण , सरकारी अनुदान , माटो परिक्षण , प्राविधिक सेवा आदि पाउन के कस्तो प्रक्रिया पुर्याउनु पर्छ ? विस्तृत जानकारी पाउन पाए आभारी हुने थिएँ ।
Peabidhik sewa baare post huncha hamro sastha ma, rin ra anudaan ko jankari krisi pustakalaya maa wa hamro sastha ma haaldai garchau hami