मैले १३ सय मीटरको उचाईमा कागती खेती शुरु गरेको छु । कागती रोपेको जमिनमा बहु बर्षिय भुइँ घाँस लगाउने विचारमा छु । कुन घाँस लगाउन उचित होला र घाँसको बीउ कहाँ पाइएला ? जानकारी पाए आभारी हुने थिएँ ।
stylo,napier, amriso,clover,rai ghas,sudan,paspalam , बिउका लागि 9841382370 किरन खरेल जि वा अफ्नो नजिकको पशु कार्यालयमा सम्पर्क गर्न सक्नु हुन्छ