नेपियर घासमा देखिएको यो रोग के होला ? साथै निदान के होला ?
काटेर फाल्नुस वा निम पानी छर्नुस, घासमा जैविक बिषादि प्रयोग गर्नु होल। कृषि पुस्तकालय भित्र छ् माथि गई पढ्न सक्नु हुन्छ