पानीको स्रोत नभएको ग्रामिण क्षेत्रमा आकशे पानी सङकलन गरि पिउन र सिचाई गर्ने नया तरिका केही होला कि??
सिंचाइ गर्न त तेहि plastic पोखरी बनाउने वा छत बाट पानी सन्कलन गरि drum मा राख्ने