मेरो खोरमा ५०० ब्रोइलर कुखुरा छ । अहिले ३१ दिनको भयो । खुखुरा दिन को १/२ वटा मरिराको छ । यो के भको ।
म कृषि व्यासायमा एक दम लालयित छु, त्यसमध्य पनि मेवा खेति । म ठाउँ छनाेट देखि अार्थिक संकलनमा लागिरहेछु कृपया म संग जाेडियर अार्थिक सहयाेग / शेयरमा काम गर्ने देश तथा बिदेशमा बस्ने साथिभाईहरुले सम्पर्क नम्मर 9808321821 (दिपक भट्टराई) लाई फाेन गर्न सक्नु हुने छ । देशकाे बिकराल स्थितिलाई मध्य नजरअन्दाज लगाउने हाे भने परनिर्भरताले चरम सिमा नाघिसकेकाे अबस्था छ, र दक्ष युवा जनशक्तीहरु बाहिरिने क्रम नराेकियकाे अवस्था छ । देशमा केही गर्छु भन्ने युवाहरु यहाँ सियाे खाेजे जस्ताे खाेज्नु पर्न अवस्था श्रजना भयकाे अवस्थामा म याैटा सक्षम युवाहरूलाई देखाउने याेजना बनाई देशमा केहि गराै भन्ने अाशायमा छु । कृपया अग्रज बर्ग तथा साथी भाइ, दिदी बहिनी ! अब देशमै केही गर्नु पर्छ, देश बनाउनु पर्छ भन्ने साेच छ भने फेरि पनि भन्छु प्लिज प्लिज अाउनुस देशमै केही गराै । याैटा चिनियाँ अर्थशास्त्रीकाे भनाई पनि यहाँ जाेडियकाे छ । नेपालीहरु सुनकाे कचाैरा लीएर माग्न हिड्या छन् । प्रिय मित्रहरु याे भनाईकाे तात्पर्यलाई हामी यवाहरुले साकार गर्नै पर्ने अाईभारा छ कि ? दिपक भट्टराई खाेटाङ, हाल काठ्माण्डाै ।
yes ko jawaf maile pani pam sir