तुसाराे ले त्यति असर नगर्ने लगभग समुन्द्री सतह काे हाईट अनुसार ८००देखि १८०० मिटर सम्म खेतिगर्न हुने जात ताकि साथमा कफि खेति गर्न मिलाेस त्यसकाे लागि कुन जात ठिक हाेला साथै कहाँ पाउछ।जानकारि पाय आभारि हुने थिय।
9848173230 devendra ji lai call garnu hola