म शैक्षिक प्रमाणपत्र धितोमा राखेर शैक्षिक कर्जा लिन चाहन्छु यसकाे लागि सीप बिकास समिति ,घरेलुु तथा साना उधाेग वाक ctevt मध्ये एउटा बाट तालिम लिएको हुनुपर्नेरहेछ यिनले कहिले र कहाँबाट तालिम लिन्छन जानकारी दिनुहाेला
यसको सुचना उनिहरुले स्थानीय पत्रीका छपाउछन, वा सिधा अफ्नो जिल्लाको साना उद्द्योगको कार्यालय बाट तालिम लिदा नि हुन्छ वा अफ्नो वार्ड कार्यालयमा पनि जानकारी लिन सक्नु हुन्छ