बाख्रा मा छेर्ने बिराम छ तस्को अल्पकालीन र दीर्घकालीन समस्या के होला?
छेर्ने मात्र हो कि नाकमा सिगान पनि छ? अनि मकै दिनु भएको हो र?
i. नेबलोन पाउडर १०–२० ग्राम दिनमा दुई पल्ट खान दिने । ii. एण्टीवायोटिक टेवलेट २००–४०० मि.ग्रा.सात दिन सम्म खान दिने । iii. प्राविधिकको सल्लाह लिने ।