रेम्बो ट्रावट माछाको भुरा र दाना लाई कति पर्छ होला कृपया reply गर्नुहोला।
३-४ जति पर्छ प्रती गोटा, दाना केजि को 150 तैरने
३-४ जति पर्छ प्रती गोटा, दाना केजि को 150 वा माथी पर्छ तैरने खाले
३००० हजार ट्राउत माछाले एक बर्षमा कति कोवुन्तल दाना खान्छन् होला ?