प्यूठान तिर टिपेक्स आलु को बियाँ पाईयको छैन कृषि मा जानकारि दिदा खेरि पनि हुन्छ आऊन्छ भन्छन् तर कहिले आऊने हो ब्याड राख्ने बेला भईसक्यो हजुर ले जानकारि दिनुन्छ कि
कृषिले कहिले दिन्छ भन्ने कुराको जानकारी हामिलाइ हुदैन। अग्रो भेट बाट मगाउदा राम्रो होला