मेरो बाख्रालाई जूम्राले सताएको छ। यो चिसोमा डिपिङ गर्न नहुने र समस्या आउने हुदोरहेछ। मैले pour_ on प्रयोग गरे तर प्राभकारी भएन दुई दिन लगातार प्रयोग गर्दा पनि परिणाम शुन्य आयो अब के गर्ने होला ???
कुमार जी, तपाईंले Lvermectin Injection दिन सक्नुहुन्छ वा Lvernide Tablet (combination of lvermection and Oxyclozanide) खुवाउन सक्नुहुन्छ ।
धन्यवाद गुरु