बादर घाँस(मोलाशेस) को बीउ या बिरुवा धादिङको कुन ठाउ मा पाइन्छ? पिलिज contact no. दिनुस न
पशु केन्द्रमा पनि हुन सक्छ नत्र agrovet बाट मगाउनु पर्छ वा 9841382370 किरन जि लाई कल गर्दा नि हुन्छ
हुन्छ धन्यवाद गुरु