मैले बाख्रा र ब्राेइलर पालन गरेकाे छु,ब्याबसाय थप बढाउने साेच हाे,अावसेक ऋण कसरि लिने ।
आवस्यक ब्यवसाइक योजना तयार गर्नुस र रिणको लागि bank , जिल्ला युवा परिसद , साना उद्द्योग वा सहकारी बाट स्वरोजगार कोष बारे जानकारी लिनु होला। वार्ड कार्यालयमा पनि अनुदानको कार्यक्रम हुने गर्छ, बुज्नु होला