3 महिना को पाठो ले दुइ दिन देखी छेरी रहेको छ घास पनि मन लगायर खादैन हल्का जरो पनि आको छ पेट खासै फुलेको छैन यस्को लागी क गर्न सकियला सर अति पात्लो छेर्छ छिटो जानकारी को आसा गर्द छु
. पी.पी.आर.(PPR) रोगको लक्षण हो, ii. तीन महिना पुगेको पाठा/पाठी र माउहरुमा PPR खोप लगाउनु पर्छ । iii. एण्टिबायोटिक सुई/ट्यावबाट उपचार गराउनु पर्छ । कुनै समस्या भए डा. ananta koirala 9841016204 मा सम्पर्क गर्नु होला वा अफ्नो नजिकको पशु केन्द्रमा लग्नु होला