कति बर्गफितमा कति माछा राख्न सकिन्छ ?
3 by 3 फिटमा 20 वटा वा प्रती बर्ग मिटर २० वटा राख्न उपयुक्त हुन्छ । पानी महिनामा 2-3 चोटि ३०% सम्म परिवर्तन गर्नु पर्छ