मैले बंगुर लाई सडेगलेका वस्तु नखुवाई स्वच्छ र पौष्टिक दाना खुवाएर बंगर पालन व्यवसायी गर्ने योजना बनाएको छु तर बंगुर लाई खुवाउने दाना कहाँ पाईन्छ अथवा कसरी बनाईन्छ भन्ने कुरा को ज्ञान नभएर अलमल मा छु। त्यसैले यो दाना सम्बन्धी सल्लाह सुझाव पाए आभारी हुने थिए......धन्यवाद ।