माँगुर माछा लाई सिमेन्टवाला ढालान पोखरिमा पाल्न मिल्छ कि मिल्दैन?
सिमेन्ट भन्दा माटोमा नै राम्रो हुन्छ.
सिमेन्ट भन्दा माटोमा नै राम्रो हुन्छ.हरेक हिसावले
मिल्छ तर सके सम्म कम खर्चमा गर्ने हो भने माटोकोमा गर्दा ठिक