मधेशी बदाम्को बिरुवा भित्रि मधेसको चुरे पहाडको फेदितिर फलाउन सकिन्छ कि सकिन्न सर । एग्रोमार्ट्मा आजभोलिपनी बिरुवा सार्न सकिन्छ भनेको छ के होला ?
Taraai ma hudaina, pahad ko besi dekhi mathi matra huncha, biruwa ta lagaauna sakincha