कृषि फारम को लागी सरकार ले दिने अनुदान के कसरी पाउन सक्छौं ?र अर्को कृषि कै लोनको लागी हामिले धितो राख्नु पर्छ्की पर्दैन क्रीपया जानकारी पाउन पाए हुन्थ्यो ।।
विभिन्न सिर्सकमा लोन दिन्छ बैंकले, जसमा 10 लाख सम्म धितो चाहिदैन, तर ब्यवसाइक परियोजना तयार पार्नु पर्छ र फार्मको बिमा गरेको हुन पर्छ
धन्यवाद
bhanepaxi farm pahile register garnu paro and bima haina sir ?