सर यौटै दिशा दुई वटा खोर बनाउदा कसो होला अनि खोर कति वर पर बनाउदा राम्रो होला एकै लटको कुखुरा को लागि
ठिकै हो, तर केही पर रख्नुस र नजिक ताडा भन्दा पनि जैबिक सुरक्षाको ख्याल राख्नु पर्यो