मैले सोलुखुम्बु बाट फल लिएर बिज जमय तर उमार्न सकिएन फेरो यो बर्ष पनि जमाउन नर्सरी उत्पादन गर्न मन छ कसरी कुन ताईममा हो बिज जमाउने जान्कारी पाए आभारी हुने थिए ।