उधम तथा व्याबसाय गर्ने सिप विकास तालिम लियर स्थानिय स्थरमा केही व्यावसाय गर्ने सोचाइ छ । मैले कहा सम्पर्क गर्नु पर्छ । सम्पर्क गरैदिनु होला 9819691115
आफ्नो जिल्लाको जिल्ला ज्ञान केन्द्रमा सम्पर्क गर्नु पर्ने हुन्छ तपाइले वा 9841485585 sast बालाजुमा सम्पर्क गर्नु होला
सम्भवत: हरेक पालिकामा यो बर्ष पनि घरेलु तथा साना उद्योग विकास समितिद्वारा १० दिने उद्यमशीलता विकास तालिम हुनसक्छ । यो तालिमले उद्यम गर्न चाहनेलाई निक्कै सहयोग पुर्याउँछ । आफ्नो जिल्ला स्थित घरेलु कार्यालयमा सम्पर्क राख्नु होला ।
धन्यवाद इन्द्र जी