lone लिन कहाँ र के process गर्नु पर्ला sir फर्म poultry हो दर्ता पनि छ farm सामुहिक हो
ब्यवसाइक योजना बनाउनु पर्छ र फर्मको बिमा गरेको हुन पर्यो, अनि अफ्नो नजिकको जुन bank बाट लिदा पनि हुन्छ , 10 लाख सम्म बिना धितो पाइन्छ
byaj kati percent ho sir yesma ?
पहिलो कुरा बैंक मा राख्ने धितो कति छ त्यो आधारमा दिन्छ।20 लाखको धितो भए 10 लाख दिन्छ अनुदान नि दिन्छ सरकारी बैंक ले अरु बैंक त रिन दिन्न