सङ्खुवासभा जिल्ला बाट,चचिला गाउपालिक 4
हल्ला मात्र धेरै हो, बजार राम्रो छैन । अन्य तिर लाग्नु होला
हल्ला मात्र धेरै हो, बजार राम्रो छैन । अन्य खेती वा पालन तिर बिचार गर्नुस
हस,,,सर।,,अनि याे टर्की चरा पालन काे नि सर,,कस्तो छ,,?
थोरै मात्रामा ठिक हो
थाेरै मात्र पाे,,,,खास कुन व्याबसहिक मा लगानी गर्दा राम्रो नाफा र दिर्गकालिन हुन्छ,,म त अलमल मा परे,,त