हाम्रो स्थानिय लेबल मा पाईने खर पराल मकैको डाठ बाख्राले खायनन कुन प्रबिधि प्रयोग गरेर खुवाउन सकियला हजूर बताई दियमा आभारी हुने थिय नुन का छिटा दियर र भेलि पानि का छिटा दिदा पनि खुहाउन सकियन
साइलेज बनायेर खुवाउनु पर्छ , यसको विधि यसै app को पुस्तकालय भित्र समावेस गरिएको छ वा आफ्नो जिल्लाको पशु बिज्ञ केन्द्र बाट पनि बुझ्न सक्नु हुन्छ