सर नमस्कार यो रैथाने जात सकिनी लोकल कुखुरा लाई तोरिको पिना खान दिदा हुन्छकी नाइ सर
मिल्छ तर एकदमै थोरै (5% सम्म) मात्र दिन सकिन्छ