कृषिको नाम गरेर विभिन्न प्रा.लि अाएका छन् तिनी हरुले सदश्य बापत ५००/- र १० वर्ष लाई भनेर १५००/- ढुवानि भाडा भनेर उठाई रहेकाछन् यदि सत्यहो भनेत कृषक लाई फाईदा नै छ विभिन्न तरकारी बीउ वाडिरहेकाछन् फेरि ५ के. जि अालु वाड्न नपाउदै १५००/- दिनुहोस् भन्छन् कतै युनिटि जस्तै कृषक लाई ढग्ने नियतले त अाएका हैन् १रोपनि जमिन लाई हेर्ने भन्छन् के हो कोहीलाई जानकारी भए खवर पाउ र उढेर जादैन भन्ने कुनै प्रमाण केही हुन्छकि हुदैन होला ।यसो हिसाब गर्दा पनि कम्पनि १० वर्ष चल्दा घाटाको देखिन्छ करोडौ लगानि गरेर प्रा.लि ले के फाईदा पाउछ प्रा.लि ले जडिवुटि ,वोयर तथा पशुपालन ५०%को ०% व्याज र २४ किस्ता भन्छ के हो छुट्याउन सकेका छैनौ केही जानकारी भए सुझाव पाउन रस हामी के गरौ धन सम्पति वढिभएर हामिले कृषि पेसा गरेका छैनौ हामी दुःखी कृषक हौ कृपया सुझाव पाउ ।।।।
kun sastha ho name khulaunu t
एसोसिएसन अफ एग्रिकल्चर