म बाख्रा पाल्ना चाहन्छु तर मैले कुनै तालिम लिएको छैन तालिम लिन कहाँ सम्पर्क गर्नु पर्ला र मैले बाख्रा पाल्ने भनेको थाम कलिकती सेपिलो छ घाम अलि ढिलो आउँछ अनि छिटो जान्छ समग्रमा अलिकती चिसो छ अब यस्तो थाममा कस्तो खालको बाख्रा पाल्दा राम्रो होला (सल्यान को थाउ हो )
santosh जी, ७ दिने तालीम काठमाडौं मा हुन्छ । कृपया येहि एप को हाम्रो संस्था मा हेर्दै गर्नु होला
बाख्रा पालन सम्बन्धी जान्कारी येहि एप को व्यावसायिक उत्पादन प्रबिधी को पसुपालन भित्र हेर्नू होला