७ दिनकाे निम्न कृषि तालिमहरू पुश १३ गतेबाट संचालन हुने हुदाँ तालिम लिन इच्छुक महानुभावहरूले अाजै सम्पर्क गरी नाम लेखाउनु हाेला । याद राख्नुहोस अब ७ दिन भन्दा काम तालिम अनुभबले सरकारी अनुदान प्राप्त गर्न सकिदैन । कृषि तालिमहरू : १) व्यावसायिक तरकारी खेतीको साथमा च्याउ खेति २) कुखुरापालन तालिमको साथमा हाँस, टर्की तथा बट्टाईपालन ३) व्यावसायिक पशुपालन (गाई, भैंसी, बाख्रा, सुङुर, खरायो) तालिम हुने स्थान र सम्पर्क : School of Applied Science & Technology (SAST), Balaju-16, Kathmandu (गंगा हल, Holy Garden Boarding School को पछाडी) Phone No: 9824029688, 9860947276, 9808367801 तालिम सुल्क : न्युनतम , तालिम को प्रमाणपत्र प्रदान गरिने छ |
म बाख्रा पालन को लागि तालिम लिन चाहान्छु । शुल्क कति लाग्छ होला।?
5000 मात्र हो नवीन जी
खानाको सुबिधा छ कि छैन होला सर???
सर तालीम निसुलका हुदैन