paral khane jaatko bakhra kun ho ra yo paune farmko contack number upalabda garae dinusna
पराल खाने जात भन्ने हुदैन , तर पराललाइ urea प्रयोग गरियो भने बाख्राले सजिलै खान्छ । यसको विधि जिल्ला पशु कार्यलय वा नगरपालिकाको पशु साखा बाट सिक्न सक्नु हुन्छ
धन्यवाद