आलु रोप्न गोबर मल र प्राड़्गारीक मल नभएर कुखुराको मल मात्र हाल्दैछु। प्रती रोपनी कती चाहीएला र रासायनिक मल कुन कुन कती हाल्दा उपयुक्त होला ? बृस्तीत बिबरण सहीत जानकारी पाउँ न। ललितपुर धापाखेल
300 किलो हल्नुस, रासायनिक मलको बारेमा ब्यवसाइक उत्पादन प्रबिधी मै दियेको छ ,पढ्नु होला
धन्यवाद स्मार्ट कृषि
Basanta जी यो कृषि गुरु हो स्मार्ट कृषि होइन