भैसी पालन को लागी कती जगा चाहियो सर
आवश्यकता अनुसार नै, लुज हाउजीङ् र कन्भेन्सनल तरिका हुन्छ । बाँधेरै वा खुल्ला तरिकाले भन्न खोजिएको । ठाउँ र स्थान हेरीकन जग्गा तयार पार्ने हो ।