कुन जातकाे बाख्रा पाल्दा बढि फाईदा लिन सकिन्छ ? सय वटा बाख्राकाे लागि कति फराकिलाे खाेरकाे अावश्यकता पर्छ ?
करिब ९० सेमी जमिन बाट माथि टाँडसम्मको उचाइ निकाल्ने, र ४ मि. चौडाई, ७ मि लम्बाई भएर टाँड देखि बलेनी सम्मको उचाई १.७ मि. मा १६ वटा बाख्रा पाल्न सकिन्छ । तर आवश्यकता अनुसार... र जातमा ठाउँ स्थान फरक पर्न सक्ला ।